दुधे खोलामा आएको वाढीले एक घर र गोठ बगायो

विकल्प न्यूज\बेनी भदौं ७ गते । बेनी नगरपालिका ३ दुधेखोलामा आएको बाढीले एक घर र गोठ बगाएको छ । गयराती आएको भिषण वर्षा पछि खोलामा आएको बाढीले दुधेखोलाका स्थानीय टेकबहादुर पुनको घर र गोठ बगाएको उद्धारमा खटिएका युवा छवि आचार्यले जानकारी दिनुभयो । वर्षा पछि एक्कासी खोलामा ठूलो बाढी आएको स्थानीयले बताएका छन् । राती … Continue reading दुधे खोलामा आएको वाढीले एक घर र गोठ बगायो